कैलालीमा उत्कृष्ट कार्य गर्ने दुई प्रहरी सम्मानित
धनगढी - सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य सम्पादन गरेका दुई प्रहरीलाई सम्मान गरेको छ । प्रदेश प्रहरी कार्यालयले जिल्ला…
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ…
प्रदेश स्तरीय गायन प्रतियोगिता एसईई आइडल-५ को उद्घाटन
गिरिजा प्रसाद पनेरूधनगढी, पुस १ प्रदेश स्तरीय गायन प्रतियोगिता एसईई आइडल-५ को उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेश स्तरीय गायन प्रतियोगिता…

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
काठमाण्डौ – ताप्लेजुङसहित आसपासका जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार बिहान…
कतारले १३ जना नेपालीलाई आममाफी दियाे
काठमाण्डाै – कतार सरकारले जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दिएको छ । कतारले राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार…
एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
काठमाण्डाै – न्यु डायमन्ड भलिबल क्लब र नेपाल पुलिस क्लब नवौं एनभीए भलिबल च्याम्पियनशिपको महिलातर्फ फाइनलमा पुगेका छन् । त्रिपुरेश्वरमा…
अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने
काठमाण्डौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साविकअनुसार अर्थात् नवयुवा आन्दोलनको अघिको व्यवस्था बमोजिम सम्बन्धित कार्यालयमा…
लगातार घटेको सुनको भाउ आज ताेलामा २ हजार ९ सय रुपैयाँले बढ्यो
काठमाण्डौ – पुस १४ गतेदेखि लगातार घटेको सुनचाँदीको भाउ आज बढेको छ । आज सुन तोलामा २ हजार ९ सय…
विद्यार्थी लिएर वनभोजमा हिँडेको बसको ठक्करबाट गुल्मीमा दुई जनाको मृ*त्यु
बुटवल : विद्यार्थी बोकेर वनभोज हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीको मालिका गाउँपालिकामा २ जनाको मृ*त्यु भएको छ । पिकनिकका…
विदेशी पर्यटकको आगमन बढ्दो, सन् २०२५ मा ११ लाख ५८ हजार भित्रिए
काठमाण्डौं – देशमा पछिल्लो समय देखिएको राजनीतिक परिवर्तन र अस्थिरताको बाबजुद पनि विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ ।…
रसुवागढी नाका झन्डै ६ महिनापछि सञ्चालनमा
रसुवा – रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गएको असार…














